जलजलामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/जलजला भदौं २४ गते । जलजला गाउँपालिका–७ मिलनचोकमा मंगलबार स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य बिमा बोर्डको आयोजनामा पर्वत जिल्लामा यसै वर्षदेखि सुरु हुन लागेको स्वास्थ्य बिमा कार्यक्रमको बारेमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका र स्थानीय अगुवाहरुलाई जानकारी गराइएको हो । बोर्डका कर्मचारीले स्वास्थ्य बिमा … Continue reading जलजलामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण